पोखराको सेती नदीमा सडेको अवस्थामा शव फेला

पाेखरा | मंसिर २४, २०८०

पोखराको सेती नदीमा सडेको अवस्थामा शव फेला तस्बिर फाइल

पोखरा:   पोखरा सेती नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । पोखरा महानगरपालिका–७ घारीपाटन स्थित सेतीनदीको खोँचमा शनिबार सडेको अवस्थामा शव फेला परेकोे  वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


‘पोखरा महानगर–७ घारीपाटनस्थित सेती खोँचमा शनिबार शव फेला परेको खवर आएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘सेती खोँचमा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा सडेको अवस्थामा शव फेला परेको हो ।’


उनका अनुसार सेती खोँचमा भेटिएको शवलाई पोष्तमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 
 


 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्